अमेरिकी डलरको भाउ नयाँ उचाइमा, नेपाली मुद्रा हालसम्मकै कमजोर

काठमाडौं । डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार नयाँ उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्ने भएको छ ।

बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ । शुक्रबार एकैदिन डलरको भाउ झण्डै साढे १ रुपैयाँले बढेका छ ।

यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। अहिले डलरको भाउ पुनः सो विन्दु भन्दा माथि पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961