‘प्रेमगीत ३’ले एक सातामा कति कमायो ?

काठमाडौं । ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् ।

उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेका जनाएका छन् ।

भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज ९नेपाल र भारतबाहेक० फिल्मको कमाई ६।२१ करोड भारु रहेको समेत निर्माताले जनाएका छन् ।

फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वब्यापी आक्रामक ओपनिङ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961