यी हुन् महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र, कहाँ-कहाँ ?

काठमाडौं । निर्वाचन आयोगले महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमाका लागि महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्