भट्टराईलाई २७६ पछि पार्दै बुढाक्षेत्रीको अग्रता कायमै


ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनीधितर्फ अहिले सम्म गणना भएको २४१९ मत गणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले अग्रता कायम गरेका छन् । परागले १२१४ मत प्राप्त गर्दा नेकपा एमालेका योगश भट्टराईले ९३८ दमत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्् । उनिहरु बिच को मतान्तर २७६ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्