भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ, कति ?

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल निगम (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा साढे ६ रुपैयाँ र डिजल लिटरमा एक रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे अनुसार स्थानीय बजारमा मूल्य समायोजन नभएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दुई हप्ता अगाडि मात्रै पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य घटाइएको थियो । अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरूले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य पुनः उकालो चढ्न शुरु गरेको हो ।

निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा निगमको पाक्षिक नाफा ८० करोडबाट घटेर ६० करोड रुपैयाँमा सीमित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961