मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छन् ।

उनका अनुसार सो राईस स्टिमरले खाना विद्युतको सहायताले पाक्ने भएकाले,ग्यास र दाउराको खर्चको बचत,साथै खाना तातो र स्वस्थ्यकर भई रहने भएकाले शसस्त्र प्रहरीलाई फाईदा हुने उद्देश्यका साथ पालिकाले वितरण गरेको हो ।

यता शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघाका शसस्त्र प्रहरी नायव उपरिक्षक विनोद थापाले पालिकाले दिएको राईस स्टिमरले गुल्मलाई खाना बनाउन,तातो खाना खानको लागि सहज हुनुका साथै ग्यास र दाउरामा हुने खर्चको बचत हुने भन्दै पालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961