पाथीभरा याङ्वरकमा ५ दिने उद्धोषण तथा भाषणकला तालिम सम्पन्न

तस्वीर : उपाध्यक्षको फेस्बुक


ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकामा ५ दिने उद्धोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबार सकिएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि शनिबारबाट सुरु भएको तालिम बुधबार सकिएको

हो ।


तालिममा ३० जना सहभागी रहेका थिए भने सहभागीलाई पालिकाका उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला र शिक्षा अधिकृत लासाङ तामाङले प्रमाणपत्र बितरण गरेका थिए ।

समापन समारोहमा बोल्दै उपाध्यक्ष गुरुङले तालिममा सहभागिको भाषण कला सुन्दा तालिम प्रभावकारी भएको बताईन् ।

त्यस्तै कार्यक्रमका सहजकर्ता पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालाो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले तालिमबाट सिकेको सीपलाई भरपुर उपयोग गर्न सहभागीहरुलाई सल्लाह दिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961