यस्तो छ आजको विनिमयदर ! कुन विदेशी मुद्राको मुल्य कति ?

आज बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ ।

राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मुल्य १३० रुपैंया ९५ पैसा तोकेको छ भने बिक्री मुल्य १३१ रुपैंया ५५ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३५ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया १ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :


प्रतिक्रिया दिनुहोस्