सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङद्धारा बाढी,पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाका बाढी। पहिरो पीडितलाई सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङले राहत वितरण गरेको छ । शनिबार इन्डियन आर्मी सेवा समाज ताप्लेजुङको पहलमा संकलन गरिएको नगद सहितको राहत सामाग्री पीडितलाई वितरण गरिएको हो ।
सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङका सदस्य सन्जय माबो र डम्बर लिम्बू लगायतको उपस्थितिमा पीडित परिवारलाई नगद सहित चामल वितरण गरिएको छ । राहत वेपत्ता भएका यादव बुढाक्षेत्रीको परिवार, मृतक हर्क बहादुरको परिवार र मृतक केशव बहादुरको परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ नगद सहित चामल ५० के.जी.का दरले वितरण गरेको छ । यो पहिलो चरणको सहयोग भएकाले विशेष पीडितहरुलाई मात्र राहत स्वरुप सहयोग गरेको सेवारत इन्डियन आर्मी सेवा समाजका अध्यक्ष लक्ष्मण मेन्याङबोले जानकारी दिनुभयो ।
अत्याधिक वर्षाका कारण गत असार २ र ४ गते भएको बाढी र पहिरोमा परी ३ जनाको ज्यान गएको थियो ३ जना वेपत्ता भएका थिए यस्तै २ जना गम्भीर घाइते भएका थिए। सिदिङवा गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी १७० घर भन्दा बढि विस्तापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङमा जोडिनुभएका सदस्यहरुको नामावली यसप्रकार रहेको छ।
१, चतुरहाङ इजम – फावाखोला
२,रन बहादुर इजम – फावाखोला
३, राज कुमार लिम्बु – सिकैचा
४, अमर वनेम – फाकुम्बा
५, मचिन्द्र नाल्बो – लिङ्तेप
६,सरन हाङगाम – मेरिङदेन ४
७,प्रकाश लिबाङ – लिबाङ
८,प्रताप वनेम – फाकुम्बा
९,गणेश एभेङ – थिङलाबु
१०,हरिराज लिबाङ– लिबाङ
११, राज लिबाङ – लिबाङ
१२, आक्रोस लिबाङ – लिबाङ
१३,पुर्ण केदेम – मेरिङ्देन ४
१४, प्रकाश चोङबाङ – थिङलाबु
१५, सुसल चोङबाङ – थिङलाबु
१६, देउमान थलङ – थलङ
१७, सन्जय सन्बा – थलङ
१८, निस्चल लिम्बु – साँघु
१९, नरेन लिम्बु – नाल्बो
२०, बिरु नुगो – फुरुम्बो
२१ राम कुमार मेन्याङ्बो – थेचम्बु
२२, लक्ष्मण मेन्याङबो – थेचम्बु
२३, अम्रित मेन्याङबो – थेचम्बु
२४, राम कुमार सेन्दाङ – फुलबारी
२५, देशमान वनेम – फाकुम्बा
२६, सन्जय माबो – फुङ्लिङ ५
२७,मन कुमार लिम्बु – थेचम्बु
२८,बिकेन लिम्बु – थुकिबा
२९,बिराट मगर – हाङपाङ
३०,दिपक लिम्बु – सिकैचा
३१,मिलन – फुङ्लिङ
३२,सन्त श्रेष्ट – हाङपाङ
३३, भुपाल श्रेष्ट – फुलबारी
३४,तुफान नाल्बो – खाम्लुङ
३५,बिकास लिम्बु – फुङलिङ
३६,अमिन लिम्बु – थलङ
३७,राज चाम्लिङ – मेहेले
३८,दिपक पौडेल – साँघु
३९,सबिन आङ्बोहाङ चागे
४०, राम चन्द्र लिम्बु – मेरिङदेन ५
४१,लाल बहादुर तामाङ – मैवाखोला ५
४२,सुसन खिम्दिङ – नाङ्खोल्याङ
४३,नोबल लिम्बि – आठरार्इ त्रिबेणी ४
४४,प्रदिप लिम्बु – आठरार्इ त्रिबेणी ३
४५,सक्षम थेबे – आठरार्इ त्रिबेणी
४६,रबिन ताम्लिङ – खेबाङ
४७,राम कुमार वनेम – ढुङ्गेसाँघु
४८,रत्न तामाङ – ढुङ्गेसाँघु
४९, अमर अन्छङबो – चाँगे
५०,लक्ष्मि गौतम – फक्ताङलुङ १
५१,कैलाश लिम्बु – खेबाङ
५२, प्रबिन लोकुज – नाङ्खोल्याङ
र बाँकि जिल्लाको सहयोगी लाहुरेहरु
१,सुमन लिम्बु – धनकुटा
२,रोशन राई – इलाम
३,भिम कुमार लिम्बु – सङखुवासभा
४,रेस्मि तामाङ – धरान १७
५,केशब राइ – सोलुखुम्बु
६,घनेन्द्र लिम्बु – धरान १३
७,नबिन राई – खोटाङ
८,किरण राइ – धरान १५
९,बम ब गुरुङ – खोटाङ
१०,धनराज राई – खोटाङ
११,टोप बहादुर रार्र्र्इ – इलाम
१२,जिबन साउदेन – तेह्रथुम
१३,सकुल राई – इलाम
१४,आयुस गुरुङ – दार्जिलिङ
१५,तुलासिङ खत्रि – नेपालगन्ज
१६,बिरेन्द्र लावती – पाँचथर
१७, रोजिन राई – धनकुटा
१८,किबन गुरुङ – ओखलढुङगा
१९,दिलिप श्रेष्ट – भोजपुर
२०,पबिन बेघा – इलाम
२१,भोजराज रार्र्इ ओखलढुङगा
२२,मोहन लिम्बु – संखुवासभा
२३,बन्द प्रसाद राई – भोजपुर
२४,पुर्ण तुम्बापो – पाँचथर
२५,पुर्णराज रार्इ –ओखलढुङगा
२६,बेगाहाङ सुब्बा – इलाम
२७,रमेस सितुङ – इलाम
२८,सजन खिम्दुङ रार्इ – भोजपुर
२९, जिगर राइ – इलाम
३०, दिपेश शेर्मा – पाँचथर
३१,लालबिर मगर – पाँचथर
३२, जय बहादुर लिम्बु – दमक
३३,मोहन कुमार राइ – भोजपुर
३४,बिनोद राइ – बिराटचोक
३५,रोमन नेम्बाङ – पाँचथर
३६,राजु तामाङ – भोजपुर
३७,मन कुमार योङहाङ – पाँचथर
३८,युबराज नेम्बाङ – इलाम
३९,गोबिन्द मल्ल –भरतपुर
४०,दल बहादुर तामाङ – बेलबारी
४१,जिबन आङ्देम्बे – पाँचथर
४२,खेमराज राइ – भोजपुर


प्रतिक्रिया दिनुहोस्