नेपाली काङ्ग्रेस सिनाम–हङ्गकङ्ग सम्पर्क समितिद्धारा आर्थिक सहयोग


फुर्बा शेर्पा


ताप्लेजुङ । नेपाली काङ्रेस सिरिजङ्गा १ सिनाम हङ्गकङ्ग सम्पर्क समितीले आर्थीक सहयोग गरेको छ ।
बिहिवार एक कार्यक्रमका बिच सिरिजङगा १ वडाका बिपन्न, दिर्घरोगी तथा गम्भीर रोगी भई आर्थिक अवस्था कमजोर भएका बिरामिहरुलाई उक्त सम्पर्क समितील नगद रु. २ लाख १५ हजार रुपैंया बराबरको सहयोग बितरण गरेको हो

वडाका बिरामीहरु तीन जनालाई १ लाख १५ हजार, दिर्घ रोगी एक जनालाई ५० हजार र मृगौला पीडित एक जनालाई ५० हजार प्रदान गरिएको सम्पर्क समितीका समितिका सदस्य सुनिल थेवेले जानकारी दिनुभएको छ ।

यस्तै आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने हङ्गकङ्ग सम्पर्क समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्