एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन

काठमाडौँ /  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.nt.np वा www.edusanjal.com  मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरि नतिजा पाउन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्