नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने ओली सरकारको घोषणा ।

काठमाण्डौं, ७ फागुन । विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई सरकारले हौसला प्रदान गर्न सक्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलप्रेमीको उक्त आवाज सम्बोधन गरेका छन् ।

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक–एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने बताएका छन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एक–एक लाख थप गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961