लागूऔषध कारोबारी पक्राउ

कठमाण्डौँ / लागूऔषध कारोवारी चार जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । सोलुखुम्वुका ३३ वर्षिय लाक्पा शेर्पा, रविन गुरुङ, पर्साका १९ बर्षिय दिपु कुमार र १८ बर्षिय राज कुमार पक्राउ परेका हुन । प्रहरी वृत लैनचौरको टोलीले उनीहरुलाई नयाँ वजारबाट डाइजेपाम, फेनारगन र नोर्फिनको साढे पाच सय एम्फुल सहित पक्राउ गरेको हो ।

फाइल तस्विर ।

प्रतिक्रिया दिनुहोस्