ऊर्जाशील उमेर सेनामा बिताएर, सेवा निवृत्त जीवन अलैँची खेतीमा

 तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन । आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उहाँले अलैँचीखेती थाल्नुभएको हो ।
फाइल तस्विर ।

प्रतिक्रिया दिनुहोस्