यातायात व्यवसायीहरुले टिकट काउन्टर बन्द गरेपनि यात्रुहरूको ब्यापक चहलपहलब्यापक (फोटो फिचर)

काठमाडौँको नयाँ बसपार्कमा शनिबार यात्रुहरूको चहलपहल । सरकारले सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीहरुले शनिबार विरोधस्वरुप टिकट काउन्टर बन्द गर्ने घोषणा गरेपनि गंगबु, नयाँ बसपार्कमा रहेका टिकट काउन्टर भने खुल्ला रहेका छन् । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँको नयाँ बसपार्कमा शनिबार यात्रुहरूको चहलपहल । सरकारले सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीहरुले शनिबार विरोधस्वरुप टिकट काउन्टर बन्द गर्ने घोषणा गरेपनि गंगबु, नयाँ बसपार्कमा रहेका टिकट काउन्टर भने खुल्ला रहेका छन् । 
काठमाडौँको नयाँ बसपार्कमा शनिबार यात्रुहरूको चहलपहल । सरकारले सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीहरुले शनिबार विरोधस्वरुप टिकट काउन्टर बन्द गर्ने घोषणा गरेपनि गंगबु, नयाँ बसपार्कमा रहेका टिकट काउन्टर भने खुल्ला रहेका छन् । तस्बिरः रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्