सम्भोगको पीडा सहन सकिनन् बेहुलीले, सुहागरातमै गयो ज्यान

एजेन्सी / जीवनमा विवाह गर्ने इच्छा सबैमा हुन्छ । तर, के तपाइँ सोच्न सक्नुहुन्छ कि विवाहको दिन नै निकै दर्दनाक घटना हुन सक्छ ? त्यो पनि कुनै दुर्घटना नभइ विवाहकै प्रक्रियाको क्रममा ?

विवाह हरेक समुदायमा चलिआएको परम्परा हो र यही परम्पराबाट मानवको सृष्टि चक्र चलिरहेको छ । बिहेको सुहागरातको क्रममा एक दर्दनाक घटना भएको खबर सार्वजनिक भएको छ जसले संसारभरका मानिसलाई झक्झक्याएको छ । घटना मुस्लिम देश यमनको हो । यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएकी छिन् । ती बालिकाले सुहागरातको नाममा दर्दनाक रुपमा ज्यान गुमाउनुपरेको हो ।

ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सकिनन् र त्यहीँ उनको ज्यान गयो । यद्यपि यो यहाँ पहिलो घटना भने होइन । यस्ता घटनाहरु यहाँ बेलाबेलामा भइरहने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्