सामसङको जे ७ डयु बजारमा

काठमाण्डौं /  सामसङ ग्यालेक्सी जे ७ डयु मोबाइल नेपाली बजारमा भित्रिएको छ ।

यो मोबाइल अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध रहेको जारी बिज्ञप्तिमा उल्लेख छ । यसको बजार मूल्य २८ हजार ९ सय ९० रहेको जनाइएको छ ।
सामसङको संसारभर नै बढी बिक्री हुने मोबाइल मध्येको एक हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्