गायिका जसोदाले सार्बजानिक गरीन् दोश्रो लिम्बु गितको भिडियो [ भिडियो सहित ]

काठमाण्डौं, २० बैशाख / पुर्बको हरेक कुना कन्दरामा सदाबहार गुन्जिने ‘धरान सुनसरी’ बोलको गितबाट साङगितिक क्षेत्रमा उचाई लिन सफल गायिका हुन् जसोदा सुब्बा । गायिका सुब्बाले भर्खरै मात्र फेरी पनि एक ‘आखेन सारीक पनुमा’ वोलको लिम्बु भिडियो आफनै यूत्युव च्यानलबाट सार्बजानिक गरेकी छिन् ।


पृथक शैलीमा बनिएको यो भिडियोको मुल भाव लिम्बु समुदायका पोशाक र यूवा-यूवती बिच एक अर्कामा बर्णन गरिएको छ । यासेली योङहाङको शब्द, सुजन तिगेलाको संगीत, रुपा आङबुहाङको श्रृगार र अशोक लोहोरुङको एरेन्जमा मेघराज मगरातीले छायाङ्कन गरेका छन् भने गायिका स्वयमले सुजन तिगेलाको साथ लिएर उत्कृष्ट अभिनय गरेकी छिन् ।

-भिडियो


प्रतिक्रिया दिनुहोस्