गजुरेल दाजुभाइको चिसिँदो सम्बन्ध

सिन्धुलीबाट तीसको दशकबाट भूमिगत राजनीति सुरु गरेका उमेरमा  दाजु सिपी गजुरेल र हरिबोल गजुरेल सहोदर नभए पनि एउटै बाजेका नाति हुन् ।

भूमिगतकाल २०४३ को सेक्टर काण्डपछि महामन्त्री बन्ने प्रतिस्पर्धामा प्रचण्डसँग टक्कर परेपछि सिपी कहिल्यै उनिनिकट भएनन् । त्यसयता सिपी फरक कित्तामा रहे पनि भाइ हरिबोलले पछिल्लोपटक पार्टी विभाजन हुँदासम्म उनलाई साथ दिएनन् । अहिले हरिबोल माओवादी केन्द्रको सचिवालय सदस्यको रुपमा प्रचण्डको विश्वासपात्र नेता छन् ।, आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्