भारतीय प्रधानमन्त्री मोदीको स्वागत रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने

काठमाडौं/ ८ वैशाखमा नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मेदीलाई जनकपपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् ।

यसअघि प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।  आजको नयाँ पत्रिकामा खबर छ ।


प्रतिक्रिया दिनुहोस्