नेकपाको विद्यार्थी संगठनका केन्द्रीय महासचिव र काठमाडौं सचिव पक्राउ।

२ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुर्इ जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलौनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले चलौनीलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि काठमाडौंका विभिन्न क्षेत्रबाट विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका थिए


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961