उत्तरी म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

याङ्गोन / उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम रोकिएको छैन । विगतका केही महिनादेखि उक्त क्षेत्रमा जातीय विवाद चर्किएको छ ।
                             फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्