२२ जना एसपी बढुवाका लागि सिफारिश को को परे ? (सुचिसहित)

काठमाडौं / २२ जना एसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा सिफारिश समितिको हिजोको बैठकले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको हो ।

बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा रहंदा सहकुलबहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादवलगायत बढुवाको सिफारिशमा क्रमशः छन् ।

गृहमन्त्रालयका अनुसार संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो ।
को को परे हेरौँ सुचिसहित


प्रतिक्रिया दिनुहोस्