पिपुल्स च्वाईस मनोनयनमा परेका गोलकिपर किरण लिम्बुले राखे – बर्डीगार्ड

काठमाडौं / नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने सामान्यता चलन छैन । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले (लिम्बु) आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छ ।

फाइल तस्बिर

समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन्, सुरक्षा चुनौतीका कारण भने होईन । पिपुल्स च्वाईसमा मनोनयनमा परेका किरण चेम्जोङ (लिम्बु) नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा फाइनल पुगेको छ। उनले पुलिसका लागि २ खेल खेलिसकेको छन् । शुक्रबार पुलिसले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । सेमिफाइनलमा समर्थकको अइरोले पुलिसले नै स्कटिङ गर्नुपर्ने अवस्था आएको थियो किरणले फाइनलमा झन कठिन होला भन्ने अनुमानमा आफ्नो रेखदेखका लागि बर्डीगार्ड राखेका हुन् ।

गत वर्ष सोही अवार्ड उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका किरण इन्डियन लिग मिरोर्वासँगको सम्झौता सकिएपछि स्वदेश फर्किएका छन्, किरण लिम्बु नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना अर्को साता आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेका छन् ।


प्रतिक्रिया दिनुहोस्