राष्ट्र बैंकद्धारा सीईओलाई ५ लाख जरिवाना

                                            फाइल तस्विर

काठमाण्डौं / नेपाल राष्ट्र बैंकले आफनो निर्देशन पालना नगरेको भन्दै सामुदायिक लघुबित्त बित्तीय संस्था काभ्रेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वयम्भुराम जोशीलाई पाँच लाख रुपयाँ जरिवाना तिराउने निर्णय गर्दै कारबाही गरेको हो । जोशीले संस्थाको सञ्चालक समितिले दिएको निर्देशन पनि पालना नगरेको तथा राष्ट बैंकको निर्देशन कार्यान्वयन गर्न अवरोध गरेको भन्दै कारबाही गरेको हो । (नेस)


प्रतिक्रिया दिनुहोस्