स्कार्पियो स्पोर्ट युटिलिटी बजारमा

काठमाडौं / महिन्द्रा ग्रुपले स्कार्पियो स्पोर्ट युटिलिटी भेइकल नेपाली बजारमा ल्याएको छ ।

यो गाडिमा उच्च टर्ग पावर, नयाँ स्पिड ट्रान्मिसन, उच्च कार्यक्षमता, आर्कषक स्टाइलिङ तथा आरामदायी यात्राका लागि सुविधायुक्त रहेको बिज्ञप्तिमा छ । नयाँ सुविधाहरु भएको स्कार्पियो गाडि चारवटा बिभिन्न मोडलहरु –एस फोर, एस फाइभ (फोरडब्लुडी) एस सेभेन, एस एलेभेन (फोरडब्लुडी) मा उपलब्ध रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्