स्पिनर आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं,/ भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स आज मुम्बई इन्डियन्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ ।

फाइल तस्बिर

दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।आजको नेपाल समाचारपत्रमा खबर छ । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ। खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै उनले जसरी बलिण् गरे त्यसले, सम्पूर्ण विश्व क्रिकेटमा  छाप छाडेका छन् ।


प्रतिक्रिया दिनुहोस्