मेस्सी र अगुएरो एउटै क्लबमा खेल्न असम्भव

बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नभएको बताएका छन् ।

फाइल तस्बिर

मेस्सीले बार्सिलोना रहने रकहिल्यै नछोड्ने भएकाले एकै क्लबबाट खेल्न असम्भव रहेको बताए । अगुएरोले आफु म्यानचेस्टर सिटीमै रहने बताए छ ।
मेस्सीले बार्सिलोनामै खेल जीवन टुंगाउने छन् भने म सिटीमै खेल जीवन टुंगाउने छु । अगुएरो र मेस्सी रसिया विश्वकपमासँगै हुनेछन् । अर्जेन्टिना विश्व कपको दाबेदार मध्येको एक राष्ट्र हो ।

 

 


प्रतिक्रिया दिनुहोस्