१३ बर्षमै आमा

काठमाडौं / सहिद गंगाालाल राष्ट्रिय हृदय केन्द्रको जनरल वार्डा, बेड नम्बर ४ मा तेह्र बर्षीया ममता मरिक एक महिने शिशुलाई जेनतेन सम्हालिरहेकी छन् । आफैलाई सम्हाल्न नसकिरहेकी किशोरीका काखमा दूधे बालक, उनको यो दयनिय अवस्था देख्ने सबैका आँखा रसाउछन् ।

२०७४ जेठ, सुनसरीको गढी गाउँपालिका ९, सतरझोडास्थित घरबाट १२ बर्षीय ममता उदयपुर, आमबासीस्थित फुपू ललिता परिकको भर पुगिन् । फुपूले अभिभावकलाई थाहै नदिई फकाएर सिरहा, गाृलबजारछेउको मुसरिया टोलका ३१ बर्षीय प्रकश मरिकसँग उनको बिहे गरि दिएकी हुन् ।, आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्