मेस्सीलाई रोक्न कठिन – डिएगो सिमेवनि

म्याड्रिड,/ म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो । खेलपछि सिमेवनिले – मेस्सी विशेष खेलाडी हुन् ।

 

फाइल तस्बिर

यदि उनी लयमा छन् भने रोक्न कठिन छ । किनकी मेस्सी सन्यासअघि विश्वकप जित्न चाहन्छन् । नाइजेरिया राम्रो टोली भएपनि अर्जेन्टिना र मेस्सीसँग तुलाना गर्न नसकिने एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेवनिले बताएका छन् ।

फाइल तस्बिर

सिमेवनिले ला लिगाको उपविजेता टोलीलाई कडा टक्कर दिएकोमा नाइजेरियाको बी टोली प्रशंसा गरे । तुलानात्मक रुपमा अर्जेन्टिना विश्व कपको सहज समूहमा रहेको छ । यस्तै सन् २०१४ को अघिल्लो विश्व कपको फाइनलमा पुगेको मेस्सीको अर्जेन्टिनाबाट यसपटक बढी अपेक्षा गर्नेपनि धेरै छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्