विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेको गोरखापत्रमा खबर छ ।।

कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्