जर्मनी, ब्राजिल ,अर्जेन्टिना र फ्रान्स मुख्यत दावेदार  

मस्को, / फिफा विश्वकप २०१८ सुरु हुन ५ दिन बाँकी छ । डिफेन्डीङ च्याम्पियन जर्मनी, ब्राजिल ,अर्जेन्टिना, र फ्रान्सलाई मुख्यत यस पटक उपाधिको दावेदारको रुपमा हेरिएको छ ।


‘फाइल तस्बिए

पछिल्लो संस्करणको तुलनामा जर्मन टोलीलाई चोटले केहि समस्या भने पक्कै दिएको छ । गोलरक्षक म्यानुएल नोएर र डिफेन्डर जेरोम बोटेङ विश्वकप अगाडी चोट बोक्नुले जर्मन टोलीलाई केहि बेफाइदा पक्कै हुनेछ । यद्यपी टोलीमा दुवै खेलाडीको उचित विकल्प भने तयार छन् । नोएरको स्थानमा बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगन छन् भने बोटेङको स्थानमा निक्लास सुलले खेल्न सक्नेछन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्