श्रीमानले श्रीमतीसँग मागे बेडरुमको फोटा, फोटो देख्ने वित्तिकै श्रीमानको होस उड्यो

एजेन्सी / प्रेमको सम्बन्ध विश्वासका टिकेको हुन्छ। जब विश्वास नै टुटेपटि अन्य सबै कुरा सकिन्छ। यस्तै प्रकारको विषयमा सार्वजनिक भएको छ। जहाँ श्रीमती श्रीमानसँग झुट बोलेर काम गर्थिन्। तर एउटा फोटोले उनको वास्तविकता उजागर गरिदियो। फोटो देखेपछि श्रीमानको श्रीमतीमाथिको विश्वास टुट्यो र श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने मन बनाए।

श्रीमान कामको सिलसिलामा प्राय घरभन्दा बाहिर हुने गर्थे। यस क्रममा उनी श्रीमतीसँग फोनमा कुरा गर्थे। कुराकानीका क्रममा श्रीमतले आफूसँग केही कुरा लुकाएको जस्तो अनुभग गरे। यदि दिन उनले अचानक श्रीमतीलाई फोन गरेर बेडरुमको फोटो पठाउन भने। सुरुमा त श्रीमतीले फोटो पठाउन निकै आनाकानी गरिन्। तर, श्रीमानले कर गरेपछि उनले आफ्नो र बेडरुमको फोटो खिचेर श्रीमानलाई पठाइन्। सुरुमा फोटो हेर्दा सबै कुरा सामान्य थियो। तर जब श्रीमानले ध्यानपूर्वक फोटो हेरे, तब उनको होस उड्यो। उसले श्रीमतीलाई यो विषयमा कसरी कुरा गर्ने भन्ने विषयमा धेरै सोचेर श्रीमतीलाई सम्बन्ध विच्छेद गर्न भने।

तपाइँलाई लागेको होला फोटोमा त्यस्तो के थियो र श्रीमानले यत्रो ठूलो फैसला गर्न लागेरु जुन फोटोका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद गर्ने सम्मको कुरा भयो, त्यो फोटोमा बेडको तल एक हात निस्किएको देखिएको छ। जुन हात देखेपछि श्रीमान रिसले चुर भए। फोटो हेरेपछि श्रीमानलाई थाहा भयो की श्रीमती बेडरुममा अन्य व्यक्तिसँग रहिछन्। आप्नो अनुपस्थितिमा गलत काम गरेको भन्दै श्रीमानले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने मन बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस्