विश्व कप दबेदारहरुको खेल हुँदै, आजको खेल तालिका

काठमाडौं, / सर्वाधिक पाँच पटकको विश्व कप विजेता ब्राजिलले आज सत-प्रातिसत आफ्नो खेलाडी उतार्ने दौमा छ।

पिएसजीका सुपर स्टार नेयमारले विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना जिबित रहेको बतएको छ । सन् २०१४ मा चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली जर्मनीसँग ७–१ ले लज्जास्पद रुपमा पराजित भएको थियो ।  पेरिस सेन्ट जर्मेन पिएसजी बाट खेल्दा तीन महिनाअघि उनको खुट्टमा गम्भिर चोट लागेको नेयमारले  , अघिल्लो विश्व कपको पिडा स्मरण गर्दै नेयमारले विश्व कप जित्ने सपनामा छन् ।

सर्वाधिक पाँच पटकको विश्व कप विजेता ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्व कप जितेको थियो । रोनाल्डो, रिभाल्डो र रोनाल्डो सम्मिलित टोलीले विश्वकप जितेयता ब्राजिल फाइनल पुग्न सकेको छैन ।  ब्राजिलले आज  स्वीट्जरल्याण्ड विरुद्ध राति ११ः४५ खेल्दै छ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका :-

३ असार, २०७५

बेलुका ५ः४५ – कोस्टारिकाविरुद्ध सर्बिया, पाँचौ समूह
राति ८ः४५ – जर्मनीविरुद्ध मेक्सिको, छैटौं समूह
राति ११ः४५ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड, पाँचौं


प्रतिक्रिया दिनुहोस्