जर्मनी विरुद्ध पहिलो हाफमा मेक्सिकोको अग्रता

मस्को, /  विश्वकप समूह एफमा  मेक्सिकोले साविक विजेता जर्मनीसंग १ – ० को अग्रता लिएको छ ।

३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६०  पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्