मक्सिकोसँग साविक विजेता जर्मनी पराजित

मस्को, / विश्वकप समूह एफमा  मेक्सिकोसँग साविक विजेता जर्मनी १ – ० ले पराजित भएको छ ।

३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको हो । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्