आजको खेल समय

काठमाडौं, / आज विश्वकपका ३ खेल खेलिंदै छन्,  समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन् ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका :-

पहिलो खेल –स्विडेन विरुद्ध दक्षिण कोरिया – ५.४५ बजे

दोस्रो खेल –बेल्जियम विरुद्ध पानामा – ८.४५ बजे

तेस्रो खेल –ट्युनिसिया विरुद्ध इङ्ल्याण्ड – ११.४५ बजे

 


प्रतिक्रिया दिनुहोस्