स्विडेनसँग दक्षिण कोरिया पराजित

निज्नी, / आज भएको खेलमा स्विडेनले दक्षिण कोरियालाई १- ० ले हराएको छ ।

दक्षिण कोरियाले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो । स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट गोल गरे  , ३  अंक  महत्त्वपूर्ण जोड्न सफल भयो ।

 


प्रतिक्रिया दिनुहोस्