इंग्ल्यान्डसँग ट्युनिसिया पराजित

भोल्गोग्राड, /  समूह ‘जी’ को  खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २- १ ले हराएको छ ।

११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए , दुवै गोल कप्तान ह्यारी केनले गरे । ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत गर्दै ट्युनिसियालाई खेलमा फर्काएका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमा फेरी गोल गर्दै केनले ट्युनिसियालाई निराश गर्दै प्रशिक्षक ग्यारेथ साउथगेटलाई महत्त्वपूर्ण ३ अंक दिलाए ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्