विश्व कपमा आजका खेलहरु

काठमाडौं, / जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ ।

समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका :-

५ असार, २०७५

बेलुका ५ः४५ – कोलम्बियाविरुद्ध जापान, आठौं समूह
राति ८ः४५ – पोल्याण्डविरुद्ध सेनेगल, आठौं समूह
राति ११ः४५ – रुसविरुद्ध इजिप्ट, पहिलो समूह


प्रतिक्रिया दिनुहोस्