डा. उपेन्द्र देवकोटाको निधनप्रति नेकपाका महासचिव विप्लपद्धारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डौं,५ असार / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा गर्नु भएको छ ।नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।’ यसैगरी उहाँले ‘डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा समेत भएको उल्लेख गरिएको छ। देवकोटाको निधनमा प्रति गर्दै  शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन ।

विज्ञप्ती


प्रतिक्रिया दिनुहोस्