विश्व कपमा आजका खेलहरु

काठमाडौं, / जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् ।

समूह [बि ] अन्तर्गतका २ खेलपछि समूह  [ए’] को एउटा खेल हुनेछ । समूह [ बि ]  मा पोर्चुगल र मोरोक्को तथा ईरान र स्पेन बीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह  [ ए ] मा पहिलो खेल जितेको उरुग्वेले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका

६ असार, २०७५

बेलुका ५ः४५ – पोर्चुगलविरुद्ध मोरक्को, दोस्रो समूह
राति ८ः४५ – उरुग्वेविरुद्ध साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५ – इरानविरुद्ध स्पेन, दोस्रो समूह


प्रतिक्रिया दिनुहोस्