गायक बिजय बिष्टको ‘लमजुङमा लाको माया’ बोलको गीत सार्वजानिक [भिडियो सहित]

काठमाडौं, ६ अषाढ / गायक बिजय बिस्टद्वारा स्वरबद्व गरिएको  गीत सार्वजानिक भएको छ । लमजुङमा लाको माया बोलको  गीतलाई रुपक बन्बासीको रचना,  बिक्रम कार्कीको एरेन्ज र बिजय बिस्टले गाएका हुन् भने दिप घतानीले संगीत भरेका हुन् ।

बिरेन्द्रनगर ५, चितवनमा जन्म भएका गायक बिष्टले यो भन्दा अगाडि करिव आधा दर्जन गितहरु रेर्कड गरि सकेका र बाँकि केहि गितहरुको लागि काम भई रहेको अरुण पोष्ट डट कमलाई बताएका छन् । श्री संगित पाठशाला काठमाडौंमा दुई बर्ष अघि देखि आफ्नो स्वर निखारि रहेका अत्यन्त सुन्दर स्वरको धनि गायक बिष्टले लमजुङमा लाको माया बोलको गीतको म्युजिक भिडियो पनि चाँडै छांयाङकन हुने भएको छ ।

लमजुङमा लाको माया बोलको गितलाई सङ्स नेपालको युट्युव च्यानलबाट सार्बजानिक गरिएको छ ।

                                                                 

                                                                              -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 


प्रतिक्रिया दिनुहोस्