विश्वकप दाबेदार फ्रान्स नकआउट चरणमा प्रवेश

एटाकेरिनबर्ग, /  विश्वकप समूह ‘सी’ को चौथो खेलमा किलियन एम्बाप्पेले गोलगर्दै फ्रान्सले पेरुलाई १-० ले हराएको छ ।

एम्बाप्पेले खेलको ३४ औं मिनेटमा गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । विश्वकप दाबेदार मानिएको जितसंगै फ्रान्स ६ अंकसाथ नकआउट चरणमा प्रवेश गरेको छ भने अंकविहिन रहेको पेरु बाहिरिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्