ब्राजिलसँग कोष्टा रिका पराजित

सेन्ट पिटर्सबर्ग, / विश्वकप समूह ‘ई’ को तेस्रो खेल अन्तर्गत ब्राजिलले  र कोष्टा रिकालाई २-० ले जितेको छ।

ब्राजिलको जीतमा फिलिप कोउतीनहोले  ९० औ र नेयमारर्ले ९६ औ  मीनेटमा १/१ गोल गरे ।  पहिलो खेलमा ब्राजिल र स्विट्जरल्यान्डले १-१ को बराबरी खेलेका थिए भने कोष्टा रिका सर्वियासंग १ – ० ले पराजित भएको थियो ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्