विश्व कपमा आजका खेलहरु

मोर्डोभिया /  जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । विश्वकप समूह ‘जी’ को  एक खेल  हुनेछन् र समूह एच अन्तर्गत दुई  खेल हुनेछन् ।

समूह ‘जी’ को  पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध पानामा हुनेछन् , दोस्रो खेल  समूह एच अन्तर्गत  जापानविरुद्ध सेनेगल , तेस्रो खेल  पोल्याण्डविरुद्ध कोलम्बिया,   हुँदैछन् ।

समूह ‘जी’ को  खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २- १ ले हराएको थियो । जी’ को  जापानले कोलम्बियालाई २-१ गोल ले पराजित गरेको छ ।

 

 

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल

१० असार, २०७५

बेलुका ५-४५ – इंग्ल्याण्डविरुद्ध पानामा, सातौं समूह
राति ८-४५९ जापानविरुद्ध सेनेगल, आठौं समूह
राति ११-४५ – पोल्याण्डविरुद्ध कोलम्बिया, आठौं समूह

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्