ह्‍यारी केनको ह्‍याट्रिक, इंग्ल्यान्डद्धारा पनमा १ – ६ गोलले पराजित

नोभगोरोड, /  विश्वकप समूह ‘जी’ को चौथो खेलको पहिलो हाफमा इंग्ल्यान्डले पनमा माथि 6-1 को जीत निकालेको छ ।


डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा फेरी पेनाल्टी जित्दै केनले स्कोर ५-० पारेको हो । पनमा माथि ६२ औं मिनेटमा केनले गोल गर्दै ३ गोल गरेका छन, विश्वकपमा आत्याधिक ५ गोल गरेका छन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्