रसियाका मोलनिकोवलाई रातो कार्ड

काठमाडौं / उरुग्वे र रसिया बिच हुँदै गरेको खेलमा रसियाका डिफेन्डर इगर मोलनिकोवले रातो कार्ड पाएका छन् ।

उनले समूह चरणको अन्तिम खेलमा मौका पाएका थिए । तर, लगातार दुई रातो पहेँलो कार्डसँगै रातो कार्ड पाएर ३६ औं मिनेटमा नै मैदान छाड्नु परेको छ ।उनले दक्षिण अफ्रिकाका कुन पछि रातो कार्ड पाउने विश्वकप आयोजक देशका खेलाडी हुन् । २०१० को विश्वकपमा कुनले रातो कार्ड पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्