विश्व कपमा आजका खेलहरु

सामारा, /  विश्व कपमा आज  समूह ‘सी’का  दुइ र ‘डी’को दुइ गरि चार खेल हुँदैछ ।

जस्मा आज  समूह ‘सी’का  दुइ खेल बेलुका ७ः४५  बाट अस्ट्रेलियाविरुद्ध पेरु र डेनमार्कविरुद्ध फ्रान्स, र  डी’को दुइ खेल राति ११ः४५ बाट नाइजेरियाविरुद्ध अर्जेन्टिना, खेल हुँदैछ । पहिलो खेलमा आइस्ल्याण्ड बाराबारी खेलेएको अर्जेन्टिना क्रोएसियाले अर्जेन्टिनालाई ३ – ० ले हराएको थियो ।

आइसल्यान्ड र अर्जेन्टिनाको समान १/१ अङ्का छ,भने क्रोयसियाको ६ र  नाइजेरियाको  ३ अङ्का छ,। समूह ‘सी’का फ्रान्स ६ अंकसाथ नकआउट चरणमा प्रवेश गरेको छ डेनमार्क ४ अङ्का , अष्ट्रेलियाको  १ अङ्का छ ,भने अंकविहिन रहेको पेरु बाहिरिएको छ ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल

१२ असार, २०७५

बेलुका ७-४५ – अस्ट्रेलियाविरुद्ध पेरु, तेस्रो समूह
बेलुका ७-४५ – डेनमार्कविरुद्ध फ्रान्स, तेस्रो समूह
राति ११-४५ – नाइजेरियाविरुद्ध अर्जेन्टिना, चौथो समूह
राति ११-४५ – आइस्ल्याण्डविरुद्ध क्रोयसिया, चौथो समूह

एजेन्सी


प्रतिक्रिया दिनुहोस्