रोनाल्डोले पनि पेनाल्टी मौका गुमाए

मस्को, /  विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

रोनाल्डोले खेलको ५३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहारलाई इरानका गोलकिपरले रोकेका थिए । केनको ५ गोल छ भने रोनाल्डो र बेल्जिमका रोमेलु लुकाकुको समान ४ गोल छ । इरानी खेलाडीलाई फाउल गरेपछि रोनाल्डोले सो खेलमा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो ।

समूह चरण अन्र्तगत आज समूह ‘सी’ र ‘डी’ का चार खेलहरु हुनेछन् ।  उपाधिको दावेदार मेस्सीको अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध निश्चिज जितको खाचो छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्